अमेरिकाको क्यालिफोर्नियामा रक्तदान कार्यक्रम सम्पन्न

क्यालिफोर्निया, अमेरिकाको उत्तर क्यालिफोर्नियामा ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । यो रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका BDA का संस्थापक अधक्ष तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त रक्तदाता, सम्मानित समाजसेवी अर्जुन प्रशाद मैनालिको सम्मानमा भएको  हो। यही मे २६ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एनएजिसी … Continue reading अमेरिकाको क्यालिफोर्नियामा रक्तदान कार्यक्रम सम्पन्न